Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मी-२ मा गाेकर्ण विष्ट विजयी



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

जनार्दन घिमिरे, गुल्मी: गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार गाेकर्ण विष्ट विजयी हुनुभएकाे छ। अन्तिम मत परिणाम अनुसार विष्ट २८ हजार ४ सय ८५ मत ल्याएर विजयी हुनुभयाे।

उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामकुमारी झाँक्रीले २६ हजार ४ सय ४१ मत प्राप्त गर्नुभयाे। विष्ट यसअघि भएकाे २०७० र २०७४ सालमा पनि गुल्मीबाट विजयी हुनुभएकाे थियाे।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया