गुल्मी महोत्सवमा ६ दर्जन बढी कलाकारहरुको प्रस्तुति रहने
अनिल खत्री, गुल्मी: गुल्मी महोत्सवको मिति नजिकनि थालेसँगै महोत्सव लक्षित गतिविधी बढ्न थालेका छन्। ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ आगामी चैत २५ गतेदेखि बैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सव, प्रादेशिक व्यापार एवं औद्योगिक मेलाको मेलाको तयारीलाई तिब्र पारिएको छ । मेलामा झण्डै ६ […]
पूरा पढ्नुहोस्