Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको मुसिकोटमा बलात्कार आरोपमा एक जना पक्राउ



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मुसिकोटमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन।

मुसिकोट नगरपालिका वडा नं १ की ५५ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँका ५९ वर्षीय लक्ष्मण बलामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

महिलालाई जबर्जस्ती करणी गरेको भन्ने सूचनाको आधारमा बलामीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

सिंचाई
Forest
Ad.

यस्तै प्रहरीले एक मुद्दामा फरार रहेकी मुसिकोट वडा नं ४ की महिलालाई पनि पक्राउ गरेको छ । सोही स्थानकी ७० वर्षीय लक्ष्मी माया राहादी जारी मुद्दामा वारदात पश्चात् फरार भएकी थिईन्।

उनलाई जिल्ला अदालत गुल्मीले मिति २०६९/०८/२६ गते १ महिना कैद सजायको फैसला गरेको थियो। उनलाई असार ३१ गते पक्राउ गरी जिल्ला अदालत गुल्मीमा बुझाइएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया