Awareness

मुसिकोटकी पुतली कुमालको उपचार अभावमा खुट्टामा किरा पर्यो, सहयोगको अपिल

खबर रिपोर्ट

Place for ads

गुल्मी: गुल्मी मुसिकोटकी पुतली कुमाल भारतमा बस्दै आइरहेकी थिइन्। बिरामी भएर छोरा बुहारीले नहेरेपछि उपचार बिनै उनी माइतीघर मुसिकोट फर्केकी थिइन्।

अहिले उनको खुट्टा जलेर किरा परेको छ। एकल महिला उनलाई छोरा बुहारीले वास्ता गर्दैनन्। माइतीको पनि आर्थिक अवस्था कमजोर छ।

Get Vaccinated

जिटिभी च्यानलका सञ्चारकर्मी दिपक नेपालीले उद्धारको आशा राखेर भिडियो रिपोर्ट बनाउनु भएको छ। निकै दयनिय अवस्थामा कष्टकर जीवन बिताइरहेकी उनको जीवन रक्षार्थ सहयोग गर्नुहुन ओझेलका खबर डटकम हार्दिक अनुरोध गर्दछ। सक्दो आर्थिक सहयोग उपलब्ध गराई उनको घाउमा मल्हम लगाउन हार्दिक अनुरोध गर्दछौँ।

सहयोग गर्न चाहनुहुन्छ भने सञ्चारकर्मी दिपक नेपालीको मोबाइल नं. ९८६७७४८९७१ मा सम्पर्क गर्न सक्नुहुन्छ।

यो भिडियो रिपोर्ट हेर्नुहोस्:


Leave a Reply

Your email address will not be published. Required fields are marked *