Smoking Causes Cancer

‘भारतीयहरु नेपाल आएर करोडौं कमाउँछन्, हामी लजाउँछौं ’



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

प्रेम सुनार, गुल्मी: ‘हामी हाम्रै देश समाजमा मजदुरी गराउन लजाउँछौं तर, हेर्नुस् त हाम्रै देशमा आएर भारतीय नागरिकले करोडौं कमाउँछ्न्। त्योपनि कबाडी वस्तु टिपेर।’ यो भनाइ हो गुल्मीको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको।

बिहीबार सो पालिका वडा नम्बर २ र ३ का व्यावसायिक मौरी पालक कृषकहरुलाई उद्यमशिलता सम्बन्धी प्रशिक्षण दिँदै उनले त्यस्तो बताएका हुन्। उनले कच्चा पदार्थ अन्य मुलुकबाट ल्याउनु परेकोले देशका ठूला उधोगहरु धारासायी हुँदै गएको उदाहरण दिँदै नेपालमा कृषि र साना घरेलु उद्योग नै सम्भव रहेको बताए।

मुसिकोट नगरपालिका कृषि शाखा प्रमुख जनक पौडेलका अनुसार तालिममा २९ जना सहभागी थिए। करिब ५७ हजार मुसिकोट नगरपालिकाको रकमबाट तीन दिनदेखि सन्चालन भएको तालिमको आज उनै प्रमुख प्रशासकिय अधिकृत भुसालले समापन गरेका हुन्।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया