Smoking Causes Cancer

शहरी विकास मन्त्री रामकुमारी झाँक्री आज गुल्मी आउने



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

गुल्मी: शहरी विकास मन्त्री एवं नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री आज गुल्मी आउँदैछिन्।

एकीकृत समाजवादी गुल्मीले आयोजना गरेको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्नका लागि उनी गुल्मी आउने कार्यक्रम रहेको एकीकृत समाजवादी गुल्मीले जनाएको छ।

कार्यक्रम दिउँसो करिब १२ बजे एभरग्रिन पार्टी प्यालेसमा हुने छ‌। खबरमार्केट डटकममा यो खबर प्रकाशित छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया