Clean Water Campaign

Awareness Campaign

बागलुङमा होम आईसोलेसनमा बसेकी एक महिलाको मृत्यु



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ्ग: बागलुङमा सोमबार बिहान एक जना कोरोना संक्रमितको होम आईसोलेसनमा मृत्यु भएको छ।

बागलुङ नगरपालिका-३, खोलाखेतमा होम आईसोलेसनमा बसेकी ८५ बर्षिया महिलाको बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए।

केहि दिन पहिला विवाह भोजमा सहभागि भएका गाउँभरीका ४३ जनामा एकै पटक संक्रमण पुष्टि भएको थियो। उनीहरु मध्ये अधिकांश होम आईसोलेसन बसेका छन्। मृतक महिलालाई कोभिड निमोनिया भएको थियो।

Forest
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया