Smoking Causes Cancer

प्यूठानमा १३४७ मत गणना गर्दा एमालेका सूर्य थापा पाँचौं



ओझेलका खबर संवाददाता
४ महिना अगाडि


Place for ads

प्यूठानमा मतगणना सुरू भएको छ।

अहिलेसम्म १ हजार ३४७ मत गणना हुँदा रास्वपाले अग्रता लिएको छ।

रास्वपाका सुशान्त बैदिकले ५०५ मत प्राप्त गरेका छन्।

सिंचाई
Forest
Ad.

यहाँ कांग्रेसका गोविन्दराज पोखरेलले ४६६ मत प्राप्त भएका छन्।

राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसीले १३४ मत पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका कृष्णध्वज खड्काले १०८ मत पाएका छन्।

नेकपा एमालेले यहाँ सूर्य थापालाई उम्मेदवार बनाएको छ। अहिलेको नतिजा अनुसार उनी पाँचौं स्थानमा छन्। उनले ६९ मत पाएका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो