Smoking Causes Cancer

भिर बाट लडेर घाईते महिलाको मृत्यु



ओझेलका खबर
७ महिना अगाडि


Place for ads

रोल्पा, पुस -१७ । रोल्पामा तिन अघि खर काट्ने क्रममा भिर बाट लडेर  घाईते भए कि एक महिलाको आज बिहान मृत्यु भएको छ ।

जिल्लाको रुन्टिगढि गाउँपालिका-१ दाङचौर बस्ने ४८ बर्षिया बर्षिया पार्वती बुढा क्षेत्रीको आज बिहान साढे ६ बजेको समयमा मै मृत्यु भएको हो ।

यहि पुस १४ गते दिउँसो करिब १ बजेको समयमा खर काट्ने क्रममा लडेर गम्भीर घाईते भएकी क्षेत्रीलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचारका लागि लगिएको थियो ।

सिंचाई
Forest
Ad.

आईसियुमा राखेर उपचार गराई रहेकी उनलाई परिबारका सदस्यले आफुखुसी दिउँसो ३.५० बजेको समयमा घरमा लैजादा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो