Smoking Causes Cancer

जेन जी आन्दोलनका क्रममा फरार कैदी पाल्पामा पक्राउ



ओझेलका खबर
९ महिना अगाडि


Place for ads

 

 

पाल्पा, कार्तिक –४ । गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा कास्कीाट फरार भएका एक जना कैदीबन्दी पाल्पाको माथागढी गाउँपालिकाबाट त्यहाँको प्रहरीले पक्राउ गरेको छ।

सिंचाई
Forest
Ad.

त्यस पालिका वडा नम्वर ३ सराईका ४३ बर्षिय केशव कुमाललाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको जनाएको हो।

निजलाई भदौ २४ गते कास्की कारागारबाट फरार भए यता पाल्पाको प्रहरीले निरन्तर निगरानी बढाउँदै आएकोमा अस्थाई प्रहरी पोष्ट माडीबाट प्रहरी सहायक निरीक्षक सहित चार जनाकोा टोलीले निजकै घरबाट पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो