Awareness Campaign

जेन्जी आन्दोलनका क्रममा नख्खु जेलबाट फरार गुल्मीका अर्याल पकाउ



अमृता सेन्चुरी
३ हप्ता अगाडि


Awareness

Place for ads

गुल्मी, असोज २८: गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा ललितपुर स्थित नक्खु कारागारबाट फरार भएका गुल्मीका एक कैदीबन्दी आज गुल्मी प्रहरी द्वारा पक्राउ परेका छन्।  जिल्लाको धुर्कोट गाउपालिका-७, थेप्चे निवासी भरत भनेर चिनिने ३६ बर्षिया साजन अर्याल गुल्मी प्रहरीद्वारा घरबाटै पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी डिएसपी गंगा बहादुर सारुका अनुसार गोप्य सुचनाका आधारमा प्रहरी चौकी मर्भूङ्ग बाट प्रहरी सहायक निरीक्षक दिपक शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले आज बिहान ९ बजेको समयमा अर्याललाई उनका्े घरबाटै नियन्त्रणमा लिएको थियो । निजलाई आबश्यक कार्बाहीका लागि जिल्ला कारागार गुल्मीमा पठाईएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

अमृता सेन्चुरी को बारेमा

गुल्मीकी सक्रिय पत्रकार हुन।

अमृता सेन्चुरी द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →