Smoking Causes Cancer

रुद्रवेनी- वामिटक्सार सडकको अपडेट :सत्यवतीको पहिरो हट्यो



ओझेलका खबर
१० महिना अगाडि


Place for ads

गुल्मी , असोज -१ । गुल्मीका अबरुद्ध तीन मुख्य सडक मध्ये रूद्रवेनी – वामी सडक अन्तर्गत सत्यवती गाउँपालिका -४ को भिरको पहिरो हटाई आवातजावत सुचारु गरिएको छ ।

   जिल्ला प्रहरी कार्यालय गुल्मीले भर्खरै दिएको जानकारी अनुसार उप्त पहिरो सम्मको सडक सुचारु गरिए पनि डहरे खोला तर्फको सडक अबरुद्ध नै छ ।
  त्यस कार्यालयका सुचना अधिकारी डिएसपी गङ्गा बहादुर सारुले दिएको जानकारी अनुसार स्थानीय सरकारले अबरुद्ध सडक खुलाउने प्रयास गरेको छ ।
   सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले पानी बिदो भए पछि डहरे खोला सहितको बाढी -पहिरो हटाई सडक सुचारु गरिने बताउनु भयो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो