Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीका तीन मुख्य सडक अबरुद्ध



ओझेलका खबर
६ महिना अगाडि


Awareness

Place for ads

गुल्मी , असोज -१ । अविरल बर्षा सङ्गैको बाढी पहिरोका कारण गुल्मी जिल्लाका मुख्य तीन वटा सडक अबरुद्ध भएका छ्न ।
जिल्ला प्रहरी कार्यालयले पठाएको विवरण अनुसार
कालीगण्डकी करिडोरको कालीगण्डकी गाउँपालिका -२ राक्सेमा पहिरोको कारण अबरुद्ध भएको छ ।

त्यस्तै मदन भण्डारी सडक मार्ग अन्तर्गत रिडी तम्घास सडक रुरु क्षेत्र गाउँपालिका -३ सल्लेरी भन्ने स्थानमा पहिरो गएका कारण सडक अबरुद्ध भएको छ ।
उता रुद्रवेणी – वामी सडकखण्ड अन्तर्गत सत्यवती -४ भिर पहिरो पहिरोका कारण बाटो अबरुद्ध भएको छ । त्यस सडक खण्डको डहरे खोला र तल्लो फाटमा पनि पहिरोका कारण अबरुद्ध भएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो