Clean Water Campaign

Awareness Campaign

नारायणी नदिमा एक महिलाको बेवारिसे शव फेला



ओझेलका खबर संवाददाता
२ घण्टा अगाडि


Awareness

Place for ads

नवलपुर: आज साँझ करिब ५ बजेको समयमा नारायणी नदिमा एक बेवारिसे महिलाको शव फेला परेको छ। नवलपुर जिल्लाको कावासोती नगरपालिका-१२, पिठौली स्थित नारायणी नदि किनारमा बगाई ल्याएको नाम थर वतन खुल्न नसकेको अन्दाजी ४० बर्षको लाग्ने महिलाको शव फेला परेको हो।

उक्त शव सडे गलेको अवस्थामा फेला परेको र कानूनी प्रक्रिया पूरा गरि थप अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो