Smoking Causes Cancer

नवलपुरमा सडक दुर्घटना हुँदा एक जना घाईते



ओझेलका खबर
१२ महिना अगाडि


Place for ads

नवलपुर , साउन -२० । आज दिउँसो करिब  ३.५०  बजेको  समयमा नवलपुरको फारम  चोकमा  स्कुटरलाई जिपले ठक्कर दिदा एक   जना   स्कुटर  चालक   गम्भीर घाईते भएका छ्न ।
   देवचुली नगरपालिका -१६ स्थित राजमार्ग कुजौली देखि फारम चोक आउँदै गरेको बा.प्र.०६-००४ प ३३८९ नम्बरको स्कुटरलाई दलदले बाट बुलिङ्गटार जादै गरेको ग १ ज ७७८६ नम्बरको जिपले ठक्कर दिदा स्कुटर चालक सोही स्थानका २२ बर्षिय दिपेश अधिकारीले गम्भीर घाईते भएका हुन ।           उनको दुबै हात र खुट्टामा चोट लागेकोले उपचारका लागि नारायणी सामुदायिक अस्पताल भरतपुर पठाईएको जि.प्र.का. नवलपुरले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो