गुल्मी, साउन १३: अविरल वर्षा सङ्गै झरेको पहिरोले गुल्मीको ग्वादी गाउँका एक परिवारको गोठ भत्किदा एक हल गोरु मरेका छन।
रुरु क्षेत्र गाउँपालिका-२ मा पर्ने ग्वादी गाउँका छविलाल विश्वकर्माको गोठ भत्किदा उनका एक हल गोरु मरेका हुन ।
त्यस पालिका अध्यक्ष यदु ज्ञवालीका अनुसार बिश्व्क्कर्माको एकनाले गोठ पुर्णरुपमा ध्वस्त भएको छ । एक हल झक्कड बर गोरु मरेका छ्न । बिश्वकर्मा बालबाल वचन सफल भएका छ्न ।
आफ्नो फेशबुकमा अध्यक्ष ज्ञवाली यस्तो लेख्नु हुन्छ-
विहानीपख एकनाले गोठ भत्किदा छविलाल विश्वकर्मा को एकहल गोरू मरेका छन भने गोठमा कामगर्ने समयमा भएको दुःखद घट्नाले धन्न छविलाल दाजु सकुशल हुनु हुन्छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








