Smoking Causes Cancer

गुल्मीको गोपे गाउँमा चितुवाले मारिदियो चार वटा बाख्रा 



ओझेलका खबर
१२ महिना अगाडि


Place for ads

गुल्मी , साउन -१३। गुल्मीको धुर्कोट गाउँपालिका -४ को गोपे गाउँका दुई परिबारका चार वटा बाख्रा चितुवाले मारिदिएको छ ।
हिजो दिउँसो करिव ३ बजेको समयमा स्थानीय देउराली सामुदायिक बनमा तिल कुमारी खत्री गौतम र दुर्पता खत्रीको चराउन लगिएको चार वटा बाख्रा चितुवाले मारिदिएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार उप्त जानकारी पाउन साथ जैसिथोक बर्बोट प्रहरी चौकी बाट प्रहरी हवल्दार राम बहादुर रानाको कमान्डमा प्रहरी थियो ।
त्यस गाउँका किसानहरु विभित्र जंगली जनावर बाट पिडित हुँदै आएका छ्न ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो