Smoking Causes Cancer

घरमा आगलागी हुँदा गुल्मीकी एक महिलाको जलेर मृत्यु



प्रेम सुनार
१२ महिना अगाडि


Place for ads

गुल्मी, साउन‍ ११: आज बिहान ३ बजेको समयमा घरमा आगलागी हुँदा गुल्मीकी एक महिलाको जलेर मृत्यु भएको छ।

जिल्लाको धुर्कोट गाउँपालिका-५, वस्तु अमराई मिनादेवी विकको घर जल्दा उनकी ३० बर्षिया छोरी जुना विकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी गङ्गा बहादुर सारुका अनुसार उक्त घटनाको जानकारी हुनासाथ प्रहरी चौकी धुर्कोटको प्रहरी टोली खटिएको थियो। घरका अन्य सदस्य भने सकुशल छन। आगलागी भएको उक्त घर एक तले ढुङ्गाले छाएको थियो। तस्वीर: सांकेतिक 

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →