Smoking Causes Cancer

२९ वर्ष पछि गुल्मी प्रहरीद्वारा फरार अभियुक्त पक्राउ



ओझेलका खबर
१ वर्ष अगाडि


Place for ads

गुल्मी, असार २३: जिल्ला प्रहरी कार्यालय गुल्मीले  २९ बर्ष देखि फरार रहेको  यहाँको एक    व्यक्तिलाई पक्राउ गरेको छ। इस्मा गाउँपालिका ५ निवासी फर्शबहादुर कुमाललाई प्रहरीले २९ बर्ष पछि यहि असार २१ गते पक्राउ गरेको हो।

त्यस कार्यालयका सुचना अधिकारी डिएसी गंगाबहादुर सारुले हामीलाई पठाएको प्रेस नोट अनुसार २०५३ साल असार ३ गते नकवजनी जोरी मुद्धामा जिल्ला अदालत गुल्मीले एक महिना १५ दिन कैद सजाय र जरिवान तीन हजार ८१७ रुपैयाँ फैसला गरेको थियो । त्यस यता उनी फरार थिए ।

निजलाई आज सोमबार जिल्ला अदालतको आदेश पत्र अनुसार कारागार चलान गरिएको जनाईएको  छ । यस अघि पनि गुल्मी प्रहरीले धेरै बर्ष देखि फरार अभियुक्त पक्राउन गर्दै आएको छ ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो