Clean Water Campaign

Awareness Campaign

रुपन्देहीको सडक दुर्घटनामा समिर खान सहित दुई जनाको मृत्यु



ओझेलका खबर
२ महिना अगाडि


Awareness

Place for ads

बुटवल, असार ७ । शनिबार दिउँसो रुपन्देहीको मायादेवि गाउँपालिकामा भएको सडक दुर्घटनमा परि दुई जना युवकको मृत्यु भएको छ । एक जना सामन्य घाईते भएका छन ।
मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका ५ निवासी ३० बर्षिय समिर खान र कोटहियामाई गाउँपालिका ७ बस्ने १८ बर्षिय जिवनाथ ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार एक जना १७ बर्षिय अमिष यादव सामन्य घाईते भएका छन । मायादेवि गाउँपालिका ७ चम्रौटी टोलको मोडमा लु २ ख २०७४ नम्बरको टिप्परले लु ४० प २३७३ नम्बरको मोटरसाईलका सवार तिन जना मध्ये ति दुई जनाको मृत्यु र एक जना घाईते भएका हुन । उनिहरु बिद्यार्थी रहेको बताईएको छ ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो