Smoking Causes Cancer

अर्घाखाँचीमा श्रीमतिले गरिन् श्रीमानको हत्या



प्रेम सुनार
१ वर्ष अगाडि


       

Place for ads

गुल्मी, असार १: अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा एक महिलाले गएराति धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ‌।

छत्रदेव गाउँपालिका-३, सिख्रेपाटा निवासी २७ बर्षिया श्रीमति खेममाया कुमालले ३८ बर्षिय श्रीमान रामु कुमाललाई गएराति साढे १२ बजेको आसपासको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लले जानकारी दिए।

अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेकोले थप विवरण पछि आउने डिएसपी मल्लको भनाई छ।

सिंचाई
Forest
Ad.
   
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →