Clean Water Campaign

Awareness Campaign

पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु



ओझेलका खबर
४ महिना अगाडि


Awareness

Place for ads

पाल्पा, बैशाख २५: गएराती पाल्पाको तिनाउ गाउँपालिका ३, शिद्धबाबा नजिकै टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बुटवलबाट पाल्पा तर्फ आउँदै लु १ ख २५१७ नम्बरको खाली टिपर तिनाउको ड्यामसाईडमा अचान चक्का पन्चर हुँदा अनियन्त्रित भई अन्दाजी ६५ मिटर तल तिनाउ खोला किनारमा खस्दा त्यसका चालक रुपन्देहीको सियारी गाउँपालिका ३ का अन्दाजी २६ बर्षीय प्रभाकर यादवको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रबक्त डिएसी सुनिल मल्लका अनुसार हिजो साँझ साढे ६ बजेको समयमा उक्त दुर्घटना भएको जानकारी आउन दोभान प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षको कमाण्डमा पुगेको प्रहरी टोलीले यादवको उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुराएकोमा गएराती नै डाक्टरले उनलाई मृत घोषणा गरेको थियो । टिपरमा उनि मात्रै सवार रहेको बताईएको छ ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो