Hi-Speed Computer

Awareness Campaign

गुल्मी महोत्सवमा आज चर्चित गायक हेमन्त शर्मा र सिरिस देवकोटा आउने



प्रेम सुनार
१ महिना अगाडि


Awareness

Place for ads

गुल्मी बैशाख ७ । दोश्रो गुल्मी महोत्सवको आज तेश्रो दिन चर्चित गायकहरु हेमन्त शर्मा र सिरिस देवकोटा लगायतका कलाकार आउने भएका छन ।

आयोजक चेम्बर अफ कमर्स गुल्मीका सांस्कृतिक कार्यक्रम संयोजक टामलाल केसीका  अनुसार यी दुई गायकका अलवा गायिका कल्पान कुसुम , नारायण्ढढा विपी परियार , सम्झना रणपाल र अनिल खत्रीको प्रस्तुती रहने छ ।

‘न तेजावी सुन हो माया न हो हो छापा वाला एकै तोला पाउन पनि कस्तो महाजाल … माया साह्रै महंगो …..‘ जस्ता   सयौं कर्ण प्रिय गित गाएर चर्चित बनेका हेमन्त शर्मा र रोईला गितका नव सम्राट मानिने पाल्पाली गायक सिरिस देवकोटा देशका चु्निन्दा कलाकारहरु मध्येमा पर्दछन ।

Forest
Forest
Ad.

शुक्रबार देखि चलिरहेको दोश्रो गुल्मी महोत्सवमा क्रमिक रुपमा दर्शकहरुको संख्या बढ्दै रहेको मुल आयोजक समितिका संयोजक तथा चेम्बर अफ कमर्सका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →