Smoking Causes Cancer

बाग्लुङ्गमा जिप दुर्घटना , पाँच जना घाईते भएको स्थानीयको भनाई



ओझेलका खबर
१ वर्ष अगाडि


Place for ads

गुल्मी, बैशाख –१ । केहिबेर अघि बाग्लुङ्गको तमानखोला गाउँपालिकामा जिप दुर्घटना भएको छ । सो पालिका वडा नम्बर –२ को कटेरीमा १ ज ५७०५ नम्बरको जिप दुर्घटना हुँदा ५ जना पाँच जना घम्भीर घाईते भएको स्थानीयले बताए पनि जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गले भने पुष्टि गरेको छैन ।

त्यस कार्यालयका प्रबक्ता डिएसपी विजय यादवले त्यहाँ जिप दुर्घटना भएको जानकारी आए पनि हताहतीको विवरण आई नसकेको बताए । एक जना चालक सहित ११जना सवार रहेको डिएसपी यादवले बताए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो