Clean Water Campaign

Awareness Campaign

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्युु



प्रेम सुनार
५ महिना अगाडि


       

Awareness

Place for ads

गुल्मी, चैत्र १३: अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

त्यस कार्यालयका प्रहरी निरीक्षक विष्णु पौडेलले सितगङ्गा नगरपालिका-२ को भुवनपाटामा लु २ ख ३०३ नम्बरको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको पुष्टि गर्दै घाईतेको संख्या एकिन नभई सकेको जानकारी दिएका हुन।‌

घटनास्थलमा ठाडा प्रहरी चौकीको टोलि पुगेको र उताबाट थप विवरण लिने काम भईरहेको  प्रहरी निरीक्षक पौडेलले बताए। उनले बसका यात्रु कहाँबाट आएको भन्ने समेत नखुलेको बताए।

सिंचाई
Forest
Ad.

उनले सुपादेउरालीको दर्शन गर्न आएका यात्रुहरु फर्किने क्रममा दुर्घटना भएको, तीन जनाको मृत्यु भएको तर बसका यात्रु कहाँ बाट आएको, सवार कति जना थिए र घाईते कति जना भन्ने कुरा नखुलेको बताए।

   
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →