Hi-Speed Computer

Awareness Campaign

खराल वंश उद्धार प्रतिष्ठान गुल्मीको अध्यक्षमा डिलाराम खराल



ओझेलका खबर
२ महिना अगाडि


Awareness

Place for ads

-माधवराज खरेल
गुल्मी, चैत्र ९ । खराल बंश उद्धार प्रतिष्ठान गुल्मिको चौथो जिल्ला अधिबेशन आज गुल्मिको वामिमा सम्पन्न भएको छ । अधिबेशनले डिलाराम खराललाई अध्यक्षता पदमा सर्वसम्मत निर्वाचित गरेको छ । उनको नेतृत्वमा १३ सदस्यीय कार्यसमिती गठन गरिएको छ ।

उपाध्यक्षमा युवराज खरेल, सचिबमा महादेब खरेल, सहसचिबमा धनपती खरेल र कोषाध्यक्ष गोपिकृष्ण खराल पनि सवैसम्मत निर्वाचित भएका छन । नवनिर्वाचित कार्य समितिलाई बधाई दिदै कार्यक्रमका बिशृेष अतिथी खराल बंश उद्धार प्रतिष्ठानका केन्द्रिय सदस्यद्धयः टिकाराम खरेल र सागर खरेलले खरारबन्धुहरुलाई एकताबद्ध गर्न लागिएको बताए । उनिहरुले बंशवली तयार पार्ने तयारी पनि भईरहेको जानकारी दिएका थिए ।

अधिवेशनमा मुसिकोट नगरपालिका प्रमुख प्रशासकीय प्रमुख चेतनाथ गिरि , समाज सेवी गोपिकृष्ण खराल, धनति खराल , दद्ल्का कुल मन्दिरका महासचिव कालिदास खराल लगाएतको बिशेष आतिथ्यता थियो ।

Forest
Forest
Ad.

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो