Clean Water Campaign

Awareness Campaign

गुल्मीको धनार्जेमा आगोलागी



प्रेम सुनार
३ महिना अगाडि


Awareness

Place for ads

 

 गुल्मी , चैत्र  -७ ।  गुल्मीको इस्मा गाउँपालिका ६  को सिमनामा पर्ने धुर्कोट गाउँपालिका ५ को  धनार्जे अस्थाई प्रहरी पोष्ट नजिकैको वनमा आगोलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार थापले त्यहाँ आगोलागी भएको सूचना प्राप्त हुन साथ सदरमुकाम बाट दमकल पठाईएको र प्रहरीको टोली पनि पुगेर स्थानीयबासी सहित आगो नियन्त्रणको प्रयास भईरहेको जानकारी दिए ।

Forest
Forest
Ad.

इस्मा गाउँपालिका ६ का वडाध्ष्यक्ष  ढाल बहादुर कुवरले प्रहरी चौकीलाई उदृत गर्दै अहिले सम्म कुनै पनि क्षती नभएको र एक जना ब्यक्तिको खर्यान बाट आगोलागी सुरु भएको बताए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →