Clean Water Campaign

Awareness Campaign

गुल्मीको मुसिकोटमा एक जना पुरुष मृत फेला



ओझेलका खबर संवाददाता
४ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन्। जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ धरमपानी निवासी ४८ वर्षको तुलबहादुर कार्की मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

कार्की माघ २६ गते घरबाट कसैलाई जानकारी नगराई हिडेका थिए । उनको सोमबार दिउँसो धरमपानि स्थित खोल्सामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले बताए।

घटनाबारे जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्ष चिरञ्जीवी दाहालको कमाण्डमा प्रहरी टोली परिचालन भएको छ। मृतक कार्कीको घर परिवारमा श्रीमती र २ छोरा रहेको भन्ने बुझीएको प्रहरीले जनाएको छ। -लाइभ गुल्मी 

Forest
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो