Smoking Causes Cancer

६ दिने नेपाल भ्रमणमा आईन बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया



ओझेलका खबर
१ वर्ष अगाडि


Place for ads

काठमाडौं, माघ -२२ । मङ्ग्लबार बिहान बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया ६ दिने नेपाल भ्रमणका लागि काठमाडौं त्रिभुवन विमानस्थलमा अवतरण भएकी छ्न ।

 

सोफियालाई परराष्ट्र मन्त्रालयका अधिकारी र लैनचौरमा रहेको बेलायति दूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए ।विमानस्थल बाट उनि लैनचौर स्थित दूतावासमा पुगेकी छ्न ।

सिंचाई
Forest
Ad.

राजकुमार एडवार्ड भने केही समयपछि काठअन्य हवाई मार्ग हुँदै काठमाडौ आईपुग्ने छ्न । त्यस पछि यि दम्पती आज दिउँसो पौने ४ बजे शीतल निवास स्थित राष्टपति समक्ष भेट गर्न जाने कार्यक्रम रहेको बताईएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेट पछि उनिहरु लैनचौर फर्किने सरकारी उच्च स्रोतले संचार माध्यमलाई जानकारी दिएका छ्न ।

६ दिन सम्म नेपाल बसाई पछि उनिहरु राजकुमार दम्पती माघ २७ गते साँझ स्वदेश फिर्ता कार्यक्रम रहेको छ ।

Awareness by SKF

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो