Smoking Causes Cancer

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा ट्याक्टर दुर्घटना सह चालकको मृत्यु भएको छ। जिल्ला गुल्मी कालिगण्डकी गाउँपालिका वडा नम्बर २ बिसौना स्थित भित्री कच्ची सडक खण्डमा लु ३ त ५११२ नम्बरको दुर्घटना सहचालक ५५ वर्षका देबबहादुर बिकको मृत्यु जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक ( एसपी ) राजन भुजेलले बताउनुभयो।

दुर्घटनामा घाइते बिकको उपचारको लागी गल्याङ नगर अस्पताल स्याङ्जामा उपचार गर्ने क्रममा डाक्टर मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ। ट्याक्टर आफै अनियन्त्रित भई बाटो बाट अन्दाजी ६० मिटर तल खस्न गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालकको नाम थर वतन नखुलेको फरार रहेको उपरीक्षक भुजेलले बताउनुभयो। -लाइभ गुल्मी 

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो