Clean Water Campaign

Awareness Campaign

गुल्मीमा एक महिलाको भिरबाट लडेर मृत्यु



प्रेम सुनार
७ महिना अगाडि


Awareness

Place for ads

गुल्मी, पौष ८: गुल्मीको मदाने गाउँपालिकाकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ। गुल्मीको मदाने गाउँपालिका-६, पुर्कोटदहको पनाहा बस्ने अन्दाजी ६० बर्ष उमेरकी हुमी सार्कीको लडेर मृत्यु भएको हो।

पुर्कोटदह बजार देखि घर तर्फ फर्कने क्रममा मदाने गाउँपालिका-६ स्थित सल्लेपाटा बाटोबाट करिब एक किलो मिटर दुरीको भिरबाट लडेर ती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए।

इलाका प्रहरी कार्यालय पुर्कोटदह संग बुझ्दा दिउँसो करिब साढे ११ बजेतिर जानकारी आई घटनास्थलमा पुगिएको बताईएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →