Smoking Causes Cancer

गुल्मीमा एक पुरुष मृत फेला, हत्या आशंकामा छोरा नियन्त्रणमा



प्रेम सुनार
१ वर्ष अगाडि


Place for ads

 

– प्रेम सुनार
गुल्मी, पुस ८: मंगलबार बिहान गुल्मीको मरभुङ्ग गाउँमा एक जना पुरुष मृत अबस्थामा फेला परेका छन। जिल्लाको मालिका गाउँपालिका-८, मरभुङ्ग निवासी ६० ब बर्षीय लालबहादुरर  रोका मृत  फेला परेका हुन।

जिल्ला प्रहरी प्रमुख एसपी राजन भुजेलले रोका मृत फेला परेको पुष्टि गर्दै घटना स्थलमा प्रहरी पुगेर अनुसन्धान भईरहेको जानकारी दिए।

सिंचाई
Forest
Ad.

मृतकलाई कसैले हत्या गरेको हो कि भन्ने आशंकामा अनुन्धान भईरहेको र सोधपुछका लागि मृतकका छोरा २८ बर्षीय डम्बर बहादुर रोकालाई नियन्त्रणमा लिईएको एसपी भुजेलले बताए । घटनाको थप विवरणका लागि हामी फ्लोअपमा छौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →