Clean Water Campaign

Awareness Campaign

माओवादी केन्द्र धुर्कोटको वडास्तरिय अधिवेशन सम्पन्न



ओझेलका खबर
८ महिना अगाडि


Awareness

Place for ads

 

गुल्मी २२ पुस । नेकपा माओवादी केन्द्र गुल्मीले धुर्कोट गाउँ पालिकाका ७ वटै वडाको अधिबेशन सम्पन्न गरेको छ । पुस १२ गते देखि सुरु भई पुस २१ गते सम्पन्न वडा अधिवेशनले सबैतिर सर्वसम्मत रुपले नेतृत्व चयन गरेको नेकपा माओवादी केन्द्र जिल्ला समन्व्य समितिका सदस्य राजन पोखरेलले पठाएको विवरणमा उल्लेख छ ।

१- पुस १३ मा सम्पन्न वडा नम्बर १ नयाँगाउँमा सम्पन्न अधिवेशनले निम्न नेतृत्व सर्वसम्मत निर्वाचित गरेको छ ।

सिंचाई
Forest
Ad.

 

अध्यक्ष :- मदन थापा
उपाध्यक्ष :- देब बहादुर पाण्डे ( राजु)
उपाध्यक्ष :- राधिका कडेल पोखरेल
सचिव :- शिवलाल बन्जाडे
सह सचीव :- धुर्ब मल्ल
कोषाध्यक्ष :- कमला गमाल
लगायत २५ सदस्यीय वडा कार्य समिति

२ – पुस १५ गते वडा नम्बर – २ पिपल्धारामा भएको वडाधिवेशनले निम्न नेतृत्व चयन गरेको छ ।

Awareness by SKF

 

 


अध्यक्ष :- अर्जुन बस्नेत

उपाध्यक्ष :- झमक थापा
उपाध्यक्ष :-नर बहादुर खनाल
सचिव :- शान्ता बि क
सह सचिव :- सुरज बि क
कोषाध्यक्ष :- कमला सामत
लगायत २५ सदस्यीय वार्ड कमिटी

३- पुस १२ गते भएको वडा नम्बर ३ हाडहाडेको वडाधिवेशनले निम्न वडा कार्य समिति गठन गरेको छ ।

 

 


अध्यक्ष :- नारायण कुवर

उपाध्यक्ष :- कोष बहादुर बोहरा
उपाध्यक्ष :- गिता बि क
सचिव :-दामोदर घिमिरे
सह सचिव :-सीता कुवर
कोषाध्यक्ष :- सुर्य मुखिया
लगायत २५ सदस्यीय वार्ड कमिटी

४ – पुस २० गते सम्पन्न वडा नम्बर ४ जैसिथोकको वडाधिवेशनले निम्न नेतृत्व चयन गरेको छ ।

 

 

अध्यक्ष :- धन बहादुर बि क ( लक्ष्मण )

उपाध्यक्ष :- फर्सुराम अधिकारी
उपाध्यक्ष :- गिता पोखरेल
सचिव :- कृष्ण बहादुर नेपाली
सह सचिव :- कृष्ण नेपाली
कोषाध्यक्ष :- राम प्रसाद पोखरेल
लगायत २५ सदस्यीय वार्ड कमिटी

५ – पुस १९ मा वडा नम्बर ५ वस्तुमा भएको वडाधिवेशनले निम्न नेतृत्व चयन गरेको छ ।

 

अध्यक्ष :- बाबुराम सुनार
उपाध्यक्ष :- कर्ण बहादुर भण्डारी ( रामु )
उपाध्यक्ष :- रोमाकान्त भण्डारी
सचिव :- गोमा सुनार
सह सचिव :- सन्तोष भण्डारी
कोषाध्यक्ष :- राम प्रसाद पन्थी
लगायत २५ सदस्यीय वार्ड कमिटी

६- पुस २१ मा सम्पन्न वडा नम्बर ६ रजस्थलको वडाधिवेशनले निम्न वडा कार्य समिति चयन गरेको छ ।

अध्यक्ष :- झबिन्द्र थापा
उपाध्यक्ष :-इश्वरा जि सि
उपाध्यक्ष :- रमेश के सि
उपाध्यक्ष :- लोकनाथ भण्डारी
सचिव :- मधु पन्थी
सह सचिव :- मिना पोखरेल
सह सचिव :- चन्द्र बहादुर जि सि
कोषाध्यक्ष :- थम्मन जि सि ( लक्ष्मण )
लगायत २५ सदस्यीय वार्ड कमिटी

७- पुस १८ गते वडा नम्बर ७ वाग्लाको वडाधिवेशनले निम्न नेतृत्व चयन गरेको छ ।

 

अध्यक्ष :- जीवन पौडेल
उपाध्यक्ष :- गणेश बि क
उपाध्यक्ष :- ज्योती खर भण्डारी
सचीव :- सगिता घिमिरे
सह सचीव :-भिम पौडेल
कोषाध्यक्ष :- कमला पुरी
लगायत २५ सदस्यीय वार्ड कमिटी

वडा अधिबेशन सफल पार्न विन्नि वडाहरुमा निम्न नेताहरु खटिएका थिए
नेकपा माओवादी केन्द्र का केन्द्रिय सदस्य निम बहादुर पाण्डे, सोही पार्टी लुम्बिनी प्रदेश सचिवालय सदस्यहरु बुद्धि जिसी, तथा धुर्कोट गाउँ पालिका प्रमुख स्भुपाल पोखरेल , जिल्ला पार्टी सचिब अशोक थापा , प्रदेश सदस्य गोपाल कुँवर ,धुर्कोट गाउँ कमिटी अध्यक्ष तथा वडा नम्वर १ का वडाध्यक्ष चेतमान कुवर,
लुम्बिनी प्रदेश परिषद सदस्यहरु , रामु परियार बिरेन्द्र कुवर , जिल्ला समन्वय सदस्य तथा दलित मुक्ति मोर्चा जिल्ला सयोजक राजु बिसी,
जिल्ला समन्वय सदस्यहरु क्रमशः पुष्कर खड्का , राजन पोखरेल , तारा खनाल लगायत ।

अधिवेशनको अबसरमा महान जनयुद्ध को अबसरमा महत्त्वपूर्ण भुमिका निर्बाह गर्नुहुने जेष्ठ नागरिक लाई सम्मान गरिएको थियो साथै अन्य पार्टी छोडेर ठूलो सख्यामा माओवादी पार्टिमा प्रवेश समेत  गरेको माओवादी केन्द्रका अध्यक्ष तथा धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । उनका अनुसार गाउँ कमिटी अधिवेशन माघको पहिलो हप्ता सम्पन्न गर्ने योजना रहेको छ

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो