Clean Water Campaign

Awareness Campaign

प्रेस सेन्टर दाङको अध्यक्षमा जनक नेपाली 



ओझेलका खबर
८ महिना अगाडि


Awareness

Place for ads

१९ पुस, दाङ: प्रेस सेन्टर नेपाल दाङ्ग जिल्लाको अध्यक्षमा जनक नेपाली सर्वसम्मत निर्वाचित भएका छ्न । बिहीवार दाङ्ग्मा सम्पन्न पाँचौ अधिवेशनबाट नेपाली अध्यक्षतामा सर्वसम्मत निर्वाचित भएका हुन ।

त्यस्तै उपाध्यक्षद्ध्यमा जीवन नेपाली र पुष्पा पौडेल निर्वाचित भएका छ्न । सचिवमा दीपक बोहरा, सहसचिवमा गिरिराज नेपाली ,सहसचिवमा सन्तोष डागी र कोषाध्यक्षमा दीपक वली पनि सर्वसम्मत निर्वाचित भएका छ्न ।

त्यस्तै सदस्यहरुमा वीरेन्द्र वली, लालसुर बिष्ट,सृजना विश्वकर्मा ,मधुसूदन गिरी,तुलबहादुर कवँर मगर,नआलोक भावुक,शान्तकुमार बुढा,टेकराज भण्डारी, नोखीराम बिक र अन्जना विश्वकर्मा पनि सर्वसम्मत भएका छ्न ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो