Salime Malika Krishi Farm

Awareness Campaign

माओवादी केन्द्र चन्द्रकोट -८ को वडाध्यक्षमा भिम राना



ओझेलका खबर
१ वर्ष अगाडि


Awareness

Place for ads

१३ पुस गुल्मी । नेकपा माओवादी केन्द्र गुल्मीको चन्द्रकोट गाउँपालिका ८ को वडा कमिटी अध्यक्षमा सो पार्टीका पुराना स्थानीय नेता भिम राना सर्वसम्मत निर्वाचित भएका छ्न ।

शनिबार त्यस वडामा भएको सो पार्टीको तेस्रो अधिवेशनले रानालाई सर्वसम्मत वडा कमिटी अध्यक्षमा निर्वाचित गरेको हो ।

सिंचाई
Forest
Ad.

त्यस्तै उपाध्यक्ष हरिनारायण सापकोटा , सचिबमा लिलु बोहोरा ( ठाकुर) , सह सचिबमा बुद्दिमान गाहा र कोषाध्यक्षमा मिठु राना पनि निर्विरोध निर्वाचित भएका छ्न । उनिहरुको नेतृत्वमा २५ सदस्यीय वडा कार्य समिति गठन भएको छ ।
सदस्यहरुमा क्रमशः राम प्रसाद अर्याल, रुक बहादुर बिक, तिलक पच्या, रुपा बोहोरा , कमल बोहोरा , हेतुराज पौडेल, करण अर्याल, टेक बहादुर बि क, रेणुका बि क, गोमा सापकोटा, प्रेम सार्की, राजकुमार गौतम , बिष्णु पौडेल, कर्ण बहादुर काउचा, टिकाराम अर्याल , राधिका बोहोरा, दिपक परियार , दुर्गा मास्कोटी मगर र ईश्वरी परियार सर्वसम्मत निर्वाचित भएका छ्न ।

अधिवेशनले लुम्बिनि प्रदेश जेष्ठ कम्युनिष्ट मन्चका वरिष्ठ सदस्य शिबलाल पोख्रेललाई पार्टिको जिल्ला समन्वय समितिमा पठाउने सिफारिस गरेको छ ।

त्यस्तै पुराना नेताहरु बाबुराम बोहरा ( विपिन ) बाबुराम बोहोरा ( क ) , लक्ष्मण अर्याल, अशोक बस्याल , कुम बहादुर बराल, बिष्णुमाया सापकोटा, अनिल सावत , कृष्ण श्रेष्ठ , र दिनेश अर्याललाई पालिका अधिवेशन प्रतिनिधिमा छनौट भएका छ्न ।
त्यस्तै वरिष्ठ सदस्यहरु मेनुका पोख्रेल , कौशिला बि क
, श्याम परियारलाई पालिका कमिटी सल्लाहकारमा पठाईएको छ ।
वडा कमिटी सल्लाहकारहरुमा तारा प्रसाद गौतम , रघुनाथ पोख्रेल , दल बहादुर बोहोरा , धन बहादुर बि क, रघुनाथ गौतम, राम प्रसाद न्यौपानेलाई निर्वाचित गरिएको छ । अधिवेशनको अबसरमा झण्डै दुई दर्जन कार्यकर्ता विभिन्न पार्टि परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेको सो पार्टिले जनाएको छ ।

नव प्रवेशिहरुलाई पार्टिमा स्वागत गर्दै कार्यक्रमकि प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य सिर्जना तरामु , बिशेष अतिथिहरु सो पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्यद्धय बुद्धि जिसि र युवाराज केसीले नव गठित कमिटीलाई पद र गोपनियताको सपथ खुवाएका थिए । केसी चन्दकोट गाउँपालिका अध्यक्ष समेत हुन ।

Awareness by SKF

माओवादी केन्द्र चन्द्रकोटले पुस २७ गते शान्तिपुरमा भव्य गाउँ कमिटी अधिवेशनको तयारी थालेको छ ।
आज पार्टी प्रवेश गर्नेहरुको नामावली
बुद्दिमान गाहा (मजुवा), डिल बहादुर बलाल (बसाड), डण्डपानि अर्याल ( मजुवा) टिकाराम अर्याल ( मजुवा) रघुनाथ अर्याल ( मजुवा) टेक बहादुर रास्कोटी ( मजुवा) दुर्गा बहादुर मास्कोटी ( मजुवा), हेतुराज अर्याल ( दमार), लक्ष्मी माच्कोटी मगर ( मजुवा) अर्जुन गाहा मगर ( मजुवा) सन्त बहादुर राना ( मजुवा) जिवन राना ( मजुवा) बल बहादुर राना ( मजुवा) भिम बहादुर घर्ति ( मजुवा), प्रेम बहादुर रास्कोटी( मजुवा), रोहित खत्री ( मजुवा) धन बहादुर रास्कोटी( मजुवा) शोभाखर अर्याल( तुराङ), खिम बहादुर रेश्मी ( पिपलपाटा)

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो