Hi-Speed Computer

Awareness Campaign

पोखरामा बस दुर्घटनामा हुँदा स्कुल हिडेका आमा छोराको मृत्यु



प्रेम सुनार
१० महिना अगाडि


Awareness

Place for ads

पोखरा , साउन १४ । सोमबार बिहान कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा स्कुल हिडेका आमा छोराको मृत्यु भएको छ । २८ जना घाईते भएका छ्न ।

पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नं. को स्कुल बस विद्यार्थीसहित दुर्घटना हुँदा सो बिध्यालयकि कार्यालय सहयोगी बर्ष ३३ कि आरती बिक र अन्दाजी उनका ५ बर्षिय छोरा पृन्स बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस अनियंत्रित भई सडकबाट करिव ५० मिटर तल खसेको प्रहरीने बताएको छ ।

Forest
Forest
Ad.

घाइतेहरुको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिएका छ्न ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →