Clean Water Campaign

Awareness Campaign

रुकुममा पहिरोमा  पुरिएर  एक जनाको मृत्यु  तिनको  अबस्था  गम्भीर



प्रेम सुनार
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी  । गएराति पहिरोमा  पुरिएर  रुकुम पूर्वमा  एकजनाको मृत्यु भएको छ भने तीन जना   गम्भीर  घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैराका  सोही पालिका -१ का ११   बर्षिय बालक  सरगम  बुढाको   पहिरोले  पुरेर  मृत्युु   भएको  हो ।

उनका  बाबु  ४० बर्षिय  कर्णबहादुर बुढा,  बर्ष  ३८  कि  ३८ वगम्मा बुढा र बहिनी ९ वर्षीया तिलसरा बुढाको अवस्था गम्भीर रहेको   प्रहरीले जनाएको  छ  ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी  प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले परिबारका  चार  जना पहिरोमा  पुरिएको  मध्ये   छोराको  ज्यान  गएको  र  अन्य  तिन  जना  गम्भीर    घाईते  भई उपचारका लागि रुकुमकोट अस्पतालमा पठाईएको  जानकारी  दिए  ।

सिंचाई
Forest
Ad.

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →