Clean Water Campaign

Awareness Campaign

राप्ती नदिमा एक किशोर मृत फेला



प्रेम सुनार
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी । हिजो राप्ती नदीको बाढीमा बगेर बेपत्ता भएका दाङ्ग राजपुरका एक किशोर आज बिहान मृत फेला परेका छन् ।

लमही बजारमा दुध बेचेर फर्किएका राजपुर गाउँपालिका- २ बेला टोलका १७ वर्षीय राजकुमार यादव हस्नापुर घाटबाट बगेर बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय अमिलियाले बेपत्ता यादवको शव आज बिहान फेला परेको जनाएको हो ।

यादवको शव हस्नापुर घाटदेखि करिब एक सय ५० मिटर पश्चिमतर्फ बगरमा फेला परेको र यादवसंगै बाढीमा फसेका दुई जना युवालाई सशस्त्र प्रहरीले उद्दार गरेको थियो ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →