गुल्मी । गत तिन यता गुल्मीमा लगातार पानी परिरहेको छ । यो अबस्थामा घमिरमा एक घर जलेर नष्ट भएको छ ।
मालिका गाउँपालिका – ७ घमिर सिलादीको सुकुम्बासी वस्तीमा गएराती गोठी सुनारको घर जलेर नष्ट भएको हो ।
घर जलेर पुर्णरुपमा क्षति भएको र करिव तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आगलागी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
कमेन्ट गर्नुहोस्
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |