Clean Water Campaign

Awareness Campaign

लुम्बिनी प्रदेशका  पाहडी जिल्लाका  सडक  अबरुद्ध



प्रेम सुनार
१ वर्ष अगाडि


Awareness

Place for ads

 

 

 गुल्मी ।  रातभरको  अविरल बर्षाका  कारण   लुम्बिनी   प्रदेशका पाहडी  जिल्लाका  केहि  सड्क  अबरुद्ध  भएका  छ्न  ।ट्राफिक प्रहरी   प्रदेश  कार्यालय प्रमुख  एसपी   श्याम खत्रीका  अनुसार   रुकुम  ,  रोल्पा  ,  अर्घाखाँची ,  गुल्मी र  पाल्पाका  मुख्य   सडक  अबरुद्ध भएका  छ्न  ।

सिंचाई
Forest
Ad.

ट्राफिक प्रहरी कार्यालय   गुल्मीका  प्रमुख वरिष्ठ ट्राफिक प्रहरी   नायव निरीक्षक    ज्ञानेद्र  शर्माका  अनुसार   अनुसार बिरबास  र  पानी ट्यान्कि  लगायतका  स्थानमा    पहिरो  जादा    रिडि  तम्घास   मदन  भण्डारी सडक अबरुद्ध भएको  छ  ।

उता  रिडि  देखि  कालिगण्डsL  कोरिडर  सडक  ठाउँ ठाउँमा  पहिरो  जाFFदा   पुर्तिघाट  तर्फका  बासिन्दाको  आवातजावत ठप्प    भएको  छ    ।

त्यस्तै   रुद्रवेणि  वामिटक्सार  सडक  पनि   उर्ल्लिखोलाको  बाढीका  कारण  अबरुद्ध  भएको  छ  ।  त्य्स्तै  धनार्जे  खोलाको  बाढीका  कारण   तम्घास   सिमलटारि  सडक  पनि  अबरुद्ध   भएको  ट्राफिक प्रहरी कार्यालयले  जनाएको  छ  । रातभर पानी परेपछि जिल्ला भित्रका साना ठुला  खोलाको बहाव बढेर जलमग्न भएको छ । केहि खेतहरु पनि बगाएको छ । शान्तिपुरको लुग्दीखोलाले किनारका खेतहरु बगाएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →