Clean Water Campaign

Awareness Campaign

रोल्पा जिप दुर्घटना अपडेट : ८ जनाको मृत्यु



प्रेम सुनार
१ वर्ष अगाडि


Awareness

Place for ads

 गुल्मी । आज साझ रोल्पमा जिप दुर्घटना हुँदा आठजना मृत्यु भएको छ । मृतक मध्ये एक बालक भए पनि कसैको पनि पहिचान हुन सकेको छैन । छ जना घाइते भएका छ्न ।

माडी गाउँपालिका वडा नम्बर २, घर्तीगाउँबाट माडी ४, तलाबाङ जाँदै गरेको लु.१ज ३२५२ नम्बरको जिप परेवा छहरामा सोमबार दिउँसो दुघर्टना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र घर्तीगाउँमा पठाएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी भरत लामाले जानकारी दिएका छ्न ।

सिंचाई
Forest
Ad.

दुर्घटनामा घाइतेहरूको अवस्था चिन्ताजनक रहेको बताईन्छ । जिप सडकबाट ज्गण्डौ ४ सय मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →