Clean Water Campaign

Awareness Campaign

पाल्पाको तिनाउमा डुबेर एक जनाको मृत्यु



प्रेम सुनार
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी , जेठ २९  । पाल्पाको तिनाउ खोलामा पौडी खेल्ने क्रममा सोमबार साँझ  डुबेर एक जना भारतिय नागरिकको मृत्यु भएको छ ।
जिल्लाको तिनाउ गाउँपालिका – ३ झुम्साको दामोदमरास्थित तिनाउ खोलमा पौडी खेल्ने क्रममा भारतको महाराजगञ्ज बोधनिथान घर भएका २३ बर्षीय मुकुन्द शर्माको डुबेर मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।
गर्मी  छल्न पौडी खोल्न आउने  अर्का एक भारतिय नागरिकको पनि गत शनिबार   डुबेर ज्यान गुमाएको  जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी सुगन्ध श्रेष्ठले बताएका छन  ।  पटक पटक थुप्रै मानिसहरुले त्यस खोलामा डुबेर ज्यान गुमाउँदा पनि  आबश्यक सुरक्षा ब्यवस्था मिलाउन स्थानीय सरकार र त्यो भन्दा माथील्लो निकायले चासो दिएको छैन ।
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →