Smoking Causes Cancer

ईटालियन नागरिक रेसुङ्गा भ्रमणमा



प्रेम सुनार
२ वर्ष अगाडि


Place for ads

गुल्मी , जेठ ८ ।  प्रशिद्ध धार्मिक क्षेत्र रेसुङ्गा तपोभुमिमा इटालीका नागारिकहरु भ्रमणमा आएका छ्न । ईटालियन पुरुष Albino Armani र महिला Giulia Benazzoli सहित पाँच जनाको टोलि रेसुङ्गा भ्रमणमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी  शंकर पोख्रेलले जानकारी दिए ।

उहाँहरु मुक्तिनाथ दर्शन पछि रेसुङ्गा आउने कार्यक्रम रैछ , म आफु इटालीमा बसेकोले उहाँहरुलाई मैले वामिटक्सार बाट रिसिभ गरि रेसुङ्गा ल्याएको हु , डिएसपी पोख्रेलले भने निकै अभिरुचि पुर्वक रेसुङ्गाको बारेमा बुझ्न खोज्नु भयो , रमाउनु भयो , मैले बृफिङ्ग गरेको थिए । रेसुङ्गा घुमेर राती तम्घासको होटल मझेरिमा बास  बसेका उनिहरु आज फर्किन लागेको पोख्रेलले बताए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →