चितवन, जेठ १४: चितवनमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा प्युठानको नौबहिनी गाउँपालिका-३ का १३ बर्षीय स्वयम पुन र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, राम्चेका ट्रक सहचालक २१ वर्षिय राजन सुवेदीको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी भेषराज रिजालका अनुसार सुवेदीको अहिले बिहान उपचारका क्रममा ८:५५ बजेको समयमा डाक्टरले मृत्यु घोषणा गरेका थिए। थप तीन जनाको अवस्था गम्भीर रहेको उहाँले जानकारी दिनु भयो। थप जानकारीका लागि भिडियो रिपोर्ट हेर्नुहोस्।
कमेन्ट गर्नुहोस्
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |




