गुल्मी, जेठ ११ । गुल्मीको छत्रकोट गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकाले सदियौं देखि प्रशिद्धि कमाएको दिमाग , अगाह बजार , रिडी , थोर्गा , थनापति गाउँको उखु खेती र त्यसबाट उत्दान भएको खुदो र गुँडको प्रशिद्धि कार्यम राख्न महत्वपुर्ण अप्रेशन चलाएको छ ।
यी दुई पालिकामा परेका मौखिक उजुरीका आधारमा जिल्ला प्रशसन कार्यालय गुल्मीको नेत्वृत्वमा केहि दिन अघि गरिएको अनुगमनबाट भेटिएको चरम लापर्बाहीले आम उपभोक्तालाई सचेत गराउनुका साथै उत्पादकहरुलाई पुर्णरुपमा सच्चीदै ग्राहक ठग्न हुँदो रहेन छ भन्ने कुरामा स्वतः कान समाउँदै उठबस गर्ने बनाएको छ ।अगाहमा कालोबजारी ठगी दन्दा सतप्रतिशत रहेको अनुगमनमा पुगेका जिल्ला प्रशासन कार्याल गुल्मीका प्रशासकिय अधिकृत दिनेश ज्ञवाली सहितका अनुगमन टोलीले बताएका छन ।\
अगाह बाहेक रुरुक्षेत्र ३ मा एक जनाले गुड खुदो संगै भेली पनि बेच्ने बाहेक अन्यत्र अनुगमन टोलीले मिसावट पाएको छैन । ब्यबसायिक उद्योग दर्ता नभएकाले उद्योग दर्ताको दायरमा ल्याउन , मुल्य दर निर्धारण नभएकोले निर्धारण गर्न लगायका कम्जोरी औलाउँदै खाद्य सुरक्षा मापदण्डको दायरामा ल्याउन खोज्नु सबैका लागि खुशीको कुरा हो ।
गुल्मी जिल्लाका सरकारी कार्यालयहरुले गरेका अनुगमन मध्ये यो अनुगमन निकै महत्वपुर्ण मानिएको छ र उपभोक्ताहरुले जिल्ला प्रशासन सहितलाई निकै सह्राना गरेका छन ।के के कुराको कमजोरी रहे छ अब त्यही अनुसार चल्नु पर्छ भन्ने कुरामा स्वयम ब्यबसायीहरुको ध्यानकृष्ट गराउन र आम उपभोक्तालाई यस ओझेलका खबरले सु–सुचित गराउनुुु पर्ने कर्तब्य ठानेर हामीलाई प्राप्त उक्त अनुगमन टोलीको प्रतिवेदन केहि सच्चाउँदै जस्ताको त्यस्तै पस्केका छौं –
छत्रकोट गा.पा. र रुरुक्षेत्र गा.पाको
बजार अनुगमन प्रतिवेदन–२०८०र०८१
अनुगमन गर्ने निकायः
जिल्ला प्रशासन कार्यालय गुल्मी समन्वय निकायः छत्रकोट गाउँपालिकारुरुक्षेत्र गाउँपालिका जिल्ला प्रहरी कार्यालय गुल्मी घरेलु तथा साना उद्योग कार्यालय गुल्मी करदाता सेवा कार्यालय,गुल्मी
पृष्ठभुमी
गुल्मी जिल्लाको छत्रकोट गा.पा. वडा .४ अगाहा बजारमा बिगत लामो समयदेखि उखुको खुदो र खुदोबाट बन्ने गुण बन्दै बनाउँदै आएकोमा बिगत समयदेखि उखुको खुदो र गुण भन्दै भारतीय बजारबाट आयातित गुड –भेली )बाट गुड बनाई उपभोक्ता ठग्दै कालोबजारी गरिरहेको भनि विभिन्न गुनासो यस जिल्ला प्रशासन कार्यालय, गुल्मीमा प्राप्त भएपश्चात् घरेलु तथा साना उद्योग कार्यालय गुल्मी, करदाता सेवा कार्यालय गुल्मी, जिल्ला प्रहरी कार्यालय, गुल्मी खाद्य तथा गुण नियनत्रक डिभिजन कार्यालय पाल्पाको संयुक्त बजार अनुगमन गरिएको छ ।
बजारमा अखाद्य बस्तुलाई जफत गरी नष्ट गर्ने, म्याद गुज्रिएका सामानहरु बरामत गरी नष्ट गर्ने, नागरिकको जनस्वास्थ्यमा प्रतिकुल असर गर्ने बस्तुलाई नष्ट गर्ने,व्यवसाय दर्ता नगरेकालाइ व्यवसाय दर्ता गर्न लगाइ करको दायरामा ल्याउने, गैर कानूनी तवरले सञ्चालनमा रहेका पसल, उद्योग, व्यवसाय र अन्य कारोवारलाइ नियन्त्रण तथा न्यूनिकरण गर्ने लगायतका विभिन्न उद्देश्य राखि बजार अनुगमन कार्यलाई अगाडी बढाइएको छ ।
यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय गुल्मीको निर्णयानुसार मिति २०८१।०१।२५ देखि १।३० गते गुल्मी जिल्लाको छत्रकोटगा.पा.कोअगाहा,कालिकानगर दिगाम रर रुरुक्षेत्र गा।पाको रिडी बजारमा मा रहेका बिभिन्न किराना,खाद्यान्न,होल, तथा अन्य व्यवसाय संचालन गरिरहेका स्थानमा अनुगमन गर्दा देहाय बमोजिम भएको गतिविधीको प्रतिवेदन बनाई कार्यालय प्रमुख समक्ष पेश गरेका छौ ।
अनुगमन टोलीको विवरण
श्री सुरेन्द्र भण्डारी ९ टोली संयोजक घरेलु तथा साना उद्योग कार्यालय गुल्मी श्री दिनेश ज्ञवाली – प्रमुख प्रशासकीय अधिकृत जिल्ला प्रसाशन कार्यालय, गुल्मी श्री सुरज बस्याल श्री लिलामणी अर्याल करदाता सेवा कार्यालय गुल्मी श्री नरेश श्रेष्ठ श्री मनोज अधिकारीश्री सोनिला गौतम खाद्य तथा गुण नियन्त्रक डिभिजन कार्यालय,पाल्पा श्री हरी टण्डन छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मी श्री नारायण पन्थी श्री मिलन भण्डारी घरेलु तथा साना उद्योग कार्यालय गुल्मी प्रहरी१ ) अनिल थापा प्रहरी नायब निरिक्षक अ।स।इ ९ईलाका प्रहरी कार्यालय रिडी गुल्मी० २) हुम बहादुर भलामी मगर प्रनानि, ईलाका प्रहरी कार्यालय रिडी गुल्मी । ३ न) वराज भट्टराई प्रनानि। ९ प्रहरी चौकी श्रूङ्गा गुल्मी, ४ ) ज्ञान बहादुर पचभैया प्र.ज. प्रहरी चौकी श्रूङ्गा गुल्मी,५ ) सुनिल खासु९ नगर प्रहरी छत्रकोट गुल्मी,६ ) दुर्गा बहादुर कुमाल, नगर प्रहरी छत्रकोट गुल्मी,
अनुगमन स्थानस् अगाहा बजार र रिडि बजार
अनुगमन क्षेत्रस् गुड उद्योग किराना खाद्यान्न पसल आदी
मिति २०८१।०१।२६र २८ गते रेसुङ्गा नगरपालिका अन्तरगत तम्घास बजार क्षेत्रमा गरिएको बजार अनुगमन प्रतिवेदन
क्र.स. व्यवसायीको नाम सञ्चालकको नाम देखिएको कैफियत कारबाहिको ब्यहोरा
१ रविन्द्रलाल सुवेदी छत्रकोट गा.पा. ४ गुल्मी
– कर पार्टी नभएको। – व्यवसाय दर्ता नविकरण नभएको ।– बिक्री स्थलमा उत्पादकको प्याकेजीङ्ग बाट बिक्री नगरी खुला रुपमा विक्री गरैको । –मूल्य सुची नभएको– साइनबोड तथा कारोबार स्थलमा दर्ता प्रमाण कागजपत्र नभएको
– म्याद गुज्ररीयका सामानहरु भटिएको।– मूल्यसुची सबैले देख्ने गरी र नयाँ निर्धारण भएको मुल्यसुचि राख्न निर्देशन दिइयो।– सामान विक्री गर्दा रेटमा ध्यान दिनुपर्ने कुरा जानकारी गराईयो ।– करपार्टी सबैले देख्ने गरी राख्न निर्देशन दिइयो।– पसलमा सामानहरुको व्यवस्थापनमा ध्यान पुर्वक व्यवसाय संचालन गर्न निर्देशन गरियो– जुन उत्पादकले प्याकेजिङ्ग गरेको प्याकेट हो उक्त प्याकेटबाट मात्रै सामानहरु विक्री गर्न निर्देशन गरीयो ।– साइनबोड तथा कारोबार स्थलमा दर्ता प्रमाण कागजपत्र राख्न निर्देशन गरीयो ।
–२ श्रेष्ठ होटल एण्ड रेष्टुरेन्
छत्रकोट गा.पा. ४ गुल्मी केशव प्रसाद श्रेष्ठ
– फ्रेस हाउस तथा होटल एकै ठाउँमा संचालन गरेको– खरिद बिक्री खाताहरु अपडेट गर्नुपर्ने ।– लेबल नभएका सामानहरु बिक्री गरेको – साइनबोड तथा कारोबार स्थलमा दर्ता प्रमाण कागजपत्र नभएको– कर पार्टी नभएको।– म्याद गुज्ररीयका सामानहरु भटिएको।– सरसफाई कमजोर– मूल्यसुची सबैले देख्ने गरी र नयाँ निर्धारण भएको मुल्यसुचि राख्न निर्देशन दिइयो।– सामान विक्री गर्दा रेटमा ध्यान दिनुपर्ने कुरा जानकारी गराईयो ।– साइनबोड तथा कारोबार स्थलमा दर्ता प्रमाण कागजपत्र राख्न निर्देशन गरीयो ।– फ्रेस हाउस तथा होटललाई अलग अलग गराइ– म्याद गुज्ररीयका सामानहरु भटिएकोले कारोबार स्थलमा सामानहरुको उत्पादन मिति र म्याद समाप्त मिति बिचबिचमा चेकजाच गर्ने बानि बसाल्ने
–३ कपिल कृषि उपज गुड तथा खुदो उत्पादन फर्म
छत्रकोट गा.पा ४ गुल्मी राम प्रसाद श्रेष्ठ–स्थानिय तहमामात्र दर्ता गरी संचालन गरेको ।– लेबल अपुर्ण रहेको– खरिद र विक्री विल जारी नगरेको ।– गुड उत्पादन कक्ष मापदण्ड विपरित रहेकोकच्चा पर्दार्थ फरक रहेको तर गुड शुद्ध खुदोको भनि बिक्री गरेको– उत्पादित बस्तुको मूल्य अस्वाभीक देखिएको–उद्योग संचालन गर्ने भए ७ दिन भित्र घरेलु तथा साना उद्योग कार्यालय तथा कर कार्यालयमा दर्ता गरी खाद्य अनुज्ञा पत्र लिइ संचालन गर्न निर्देशन गरीयो ।– जुन कच्चामालबाट बनेको हो उक्त कच्चा पदार्थ लेबलमा खुलाउनु पर्ने ।– मापदण्ड विपरित संचालन भएको हुदा उत्पादन बन्द गर्न निर्देशन गरीयो ।
४ आशा कृषि उपज गुड तथा खुदो उत्पादन फर्म
छत्रकोट गा.पा ४ गुल्मी कृष्णमान श्रेष्ठ
–स्थानिय तहमामात्र दर्ता गरी संचालन गरेको ।– लेबल अपुर्ण रहेको– खरिद र विक्री विल जारी नगरेको ।
गुड उत्पादन कक्ष मापदण्ड विपरित रहेको– कच्चा पर्दार्थ फरक रहेको तर गुड शुद्ध खुदोको भनि बिक्री गरेको– उत्पादित बस्तुको मूल्य अस्वाभीक देखिएको– उद्योग संचालन गर्ने भए ७ दिन भित्र घरेलु तथा साना उद्योग कार्यालय तथा कर कार्यालयमा दर्ता गरी खाद्य अनुज्ञा पत्र लिइ संचालन गर्न निर्देशन गरीयो ।– जुन कच्चामालबाट बनेको हो उक्त कच्चा पदार्थ लेबलमा खुलाउनु पर्ने ।– मापदण्ड विपरित संचालन भएको हुदा उत्पादन बन्द गर्न निर्देशन गरीयो ।
–५ भावना कृषि उपज गुड तथा खुदो उत्पादन फर्म
छत्रकोट गा.पा ४ गुल्मी प्रेम श्रेष्ठ
– स्थानिय तहमामात्र दर्ता गरी संचालन गरेको ।– लेबल अपुर्ण रहेको– खरिद र विक्री विल जारी नगरेको ।
– गुड उत्पादन कक्ष मापदण्ड विपरित रहेको– कच्चा पर्दार्थ फरक रहेको तर गुड शुद्ध खुदोको भनि बिक्री गरेको
– उत्पादित बस्तुको मूल्य अस्वाभीक देखिएको ड्ड उद्योग संचालन गर्ने भए ७ दिन भित्र घरेलु तथा साना उद्योग कार्यालय तथा कर कार्यालयमा दर्ता गरी खाद्य अनुज्ञा पत्र लिइ संचालन गर्न निर्देशन गरीयो ।– जुन कच्चामालबाट बनेको हो उक्त कच्चा पदार्थ लेबलमा खुलाउनु पर्ने ।– मापदण्ड विपरित संचालन भएको हुदा उत्पादन बन्द गर्न निर्देशन गरीयो ।
४ चोल प्रसाद श्रेष्ठ
छत्रकोट गा.पा ४ गुल्मी
– दर्ता नगरी संचालन गरेको ।– लेबल अपुर्ण रहेको– खरिद र विक्री विल जारी नगरेको ।– गुड उत्पादन कक्ष मापदण्ड विपरित रहेको– कच्चा पर्दार्थ फरक रहेको तर गुड शुद्ध खुदोको भनि बिक्री गरेको–उद्योग संचालन गर्ने भए ७ दिन भित्र घरेलु तथा साना उद्योग कार्यालय तथा कर कार्यालयमा दर्ता गरी खाद्य अनुज्ञा पत्र लिइ संचालन गर्न निर्देशन गरीयो ।– जुन कच्चामालबाट बनेको हो उक्त कच्चा पदार्थ लेबलमा खुलाउनु पर्ने ।– मापदण्ड विपरित संचालन भएको हुदा उत्पादन बन्द गर्न निर्देशन गरीयो ।
५ दुर्गा बिस्नु स्टोर्स
छत्रकोट गा.पा ४ गुल्मी शिव प्रसाद श्रेष्ठ
–कारोबार स्थलमा सामाग्रीहरु अव्यवस्थित गरी राखेको– कर पार्टी नभएको।– व्यवसाय दर्ता नविकरण नभएको ।– बिक्री स्थलमा उत्पादकको प्याकेजीङ्ग बाट बिक्री नगरी खुला रुपमा विक्री गरैको ।– मूल्य सुची नभएको– साइनबोड तथा कारोबार स्थलमा दर्ता प्रमाण कागजपत्र नभएको– खाद्य तथा अखाद्य सामानहरु फरक फरक स्थानमा नराखेको।– मूल्यसुची सबैले देख्ने गरी र नयाँ निर्धारण भएको मुल्यसुचि राख्न निर्देशन दिइयो।– सामान विक्री गर्दा रेटमा ध्यान दिनुपर्ने कुरा जानकारी गराईयो ।– करपार्टी सबैले देख्ने गरी राख्न निर्देशन दिइयो।पसलमा सामानहरुको व्यवस्थापनमा ध्यान पुर्वक व्यवसाय संचालन गर्न निर्देशन गरियो–जुन उत्पादकले प्याकेजिङ्ग गरेको प्याकेट हो उक्त प्याकेटबाट मात्रै सामानहरु विक्री गर्न निर्देशन गरीयो – साइनबोड तथा कारोबार स्थलमा दर्ता प्रमाण कागजपत्र राख्न निर्देशन गरीयो ।– खाद्य तथा अखाद्य सामानहरु फरक फरक स्थानमा राख्न निर्देशन गरीएको।
६ शिव प्रसाद श्रेष्ठ
छत्रकोट गा.पा ४ गुल्मी
– दर्ता नगरी संचालन गरेको ।– लेबल अपुर्ण रहेको– खरिद र विक्री विल जारी नगरेको ।
– गुड उत्पादन कक्ष मापदण्ड विपरित रहेको– कच्चा पर्दार्थ फरक रहेको तर गुड शुद्ध खुदोको भनि बिक्री गरेको– । ड्ड उद्योग संचालन गर्ने भए ७ दिन भित्र घरेलु तथा साना उद्योग कार्यालय तथा कर कार्यालयमा दर्ता गरी खाद्य अनुज्ञा पत्र लिइ संचालन गर्न निर्देशन गरीयो ।– जुन कच्चामालबाट बनेको हो उक्त कच्चा पदार्थ लेबलमा खुलाउनु पर्ने ।– मापदण्ड विपरित संचालन भएको हुदा उत्पादन बन्द गर्न निर्देशन गरीयो ।
–७ केशव प्रसाद श्रेष्ठ
छत्रकोट गा.पा ४ गुल्मी
– दर्ता नगरी संचालन गरेको ।– लेबल अपुर्ण रहेको– खरिद र विक्री विल जारी नगरेको ।– गुड उत्पादन कक्ष मापदण्ड विपरित रहेको– कच्चा पर्दार्थ फरक रहेको तर गुड शुद्ध खुदोको भनि बिक्री गरेको– उद्योग संचालन गर्ने भए ७ दिन भित्र घरेलु तथा साना उद्योग कार्यालय तथा कर कार्यालयमा दर्ता गरी खाद्य अनुज्ञा पत्र लिइ संचालन गर्न निर्देशन गरीयो ।– जुन कच्चामालबाट बनेको हो उक्त कच्चा पदार्थ लेबलमा खुलाउनु पर्ने ।– मापदण्ड विपरित संचालन भएको हुदा उत्पादन बन्द गर्न निर्देशन गरीयो ।
–८ गाउँले गुप्र अफ ईण्स्टिज प्रा ली
छत्रकोट गा.पा ४ गुल्मीजगदिश पाण्डे
– खाद्य अनुज्ञा पत्र नलिई उद्योग संचालन गरेको– अन्तशुल्क तथा इजाजत पत्र नविकरण गर्नुपर्ने– उत्पादित वस्तुको लेबल पुरा नभएको– उत्पादित कक्ष सरसफाईमामा कमजोर रहेको– खाद्य अनुज्ञा पत्र लिन निर्देशन गरीयो।– इजाजत पत्र नविकरण गर्न निर्देशन दिइएको।– उत्पादन कक्ष सरसफाई गर्न निर्देशन गरिएको।
नविन गुड उद्योग
छत्रकोट गा.पा ४ गुल्मी प्रेम प्रसाद श्रेष्ठ –स्थानिय तहमामात्र दर्ता गरी संचालन गरेको ।– लेबल अपुर्ण रहेको– खरिद र विक्री विल जारी नगरेको ।–गुड उत्पादन कक्ष मापदण्ड विपरित रहेको– कच्चा पर्दार्थ फरक रहेको तर गुड शुद्ध खुदोको भनि बिक्री गरेको–उद्योग संचालन गर्ने भए ७ दिन भित्र घरेलु तथा साना उद्योग कार्यालय तथा कर कार्यालयमा दर्ता गरी खाद्य अनुज्ञा पत्र लिइ संचालन गर्न निर्देशन गरीयो । जुन कच्चामालबाट बनेको हो उक्त कच्चा पदार्थ लेबलमा खुलाउनु पर्ने । मापदण्ड विपरित संचालन भएको हुदा उत्पादन बन्द गर्न निर्देशन गरीयो ।
१० पैचो पसल प्रालि
रुरुक्षेत्र गा.पा १ गुल्मी पैचो प्रा।ली।– स्थानिय तहको दर्ता प्रमाण पत्र नविकरण गर्नुपर्ने ।कारोबार स्थलमा राखिएका नापतौल गर्ने सामान प्रमाणित नभएका– खाद्य वस्तुको रि लेबल गरी प्याकेजिङ्ग गरेको – नविकरण गर्न निर्देशन गरीएको– नापतौलका सामाग्री प्रमाणीत गर्न निर्देशन गरीएको ।– रि लेबल तथा प्याकेजिङ्ग नगर्न निर्देशन गरियो ।
११ शान्ता भण्डारी
रुरुक्षेत्र गा.पा १ गुल्मी
– दर्ता नगरी संचालनमा रहेको–७ दिन भित्र दर्ता गरी संचालन गर्न निर्देशन दिएको।
१२ सन्तोषी किराना पसल पदम ज्ञवाली
– बिक्री स्थलमा उत्पादकको प्याकेजीङ्ग बाट बिक्री नगरी खुला रुपमा विक्री गरैको ।– मूल्य सुची नभएको– कारोबार स्थलमा २ वटा फर्म संचानमा रहेको– कर पाटी राख्न निर्देशन दिएको ।– एउटा फर्म लगतकट्टा गरी १ फर्म मात्र संचालन गर्न निर्देशन गरीएको।– अन्य कुरा व्यवस्थीत रहेकोले धन्यवाद व्यक्त गरीयो ।
१३ कृष्ण किराना पसल
रुरुक्षेत्र गा.पा १ गुल्मी
कृष्णमान पल्ली–मूल्य सुची नभएको साइनबोड तथा कारोबार स्थलमा दर्ता प्रमाण कागजपत्र नभएको– खाद्य तथा अखाद्य सामानहरु फरक फरक स्थानमा नराखेको।– पुरा लेबल नभएका वस्तुहरु बिक्री गरेको।– मूल्यसुची सबैले देख्ने गरी र नयाँ निर्धारण भएको मुल्यसुचि राख्न निर्देशन दिइयो।–सामान विक्री गर्दा रेटमा ध्यान दिनुपर्ने कुरा जानकारी गराईयो ।– करपार्टी सबैले देख्ने गरी राख्न निर्देशन दिइयो।– पसलमा सामानहरुको व्यवस्थापनमा ध्यान पुर्वक व्यवसाय संचालन गर्न निर्देशन गरियो– जुन उत्पादकले प्याकेजिङ्ग गरेको प्याकेट हो उक्त प्याकेटबाट मात्रै सामानहरु विक्री गर्न निर्देशन गरीयो ।– साइनबोड तथा कारोबार स्थलमा दर्ता प्रमाण– पुरा लेबल नभएका सामानहरु नबेच्न निर्देशन गरीयो ।
१४ कृष्ण किराना पसल
रुरुक्षेत्र १ गुल्मी
कृष्ण प्रसाद जोशी
–मूल्य सुची नभएको– साइनबोड तथा कारोबार स्थलमा दर्ता प्रमाण कागजपत्र नभएको– खाद्य तथा अखाद्य सामानहरु फरक फरक स्थानमा नराखेको।–पुरा लेबल नभएका वस्तुहरु बिक्री गरेको।– मूल्यसुची सबैले देख्ने गरी र नयाँ निर्धारण भएको मुल्यसुचि राख्न निर्देशन दिइयो।–सामान विक्री गर्दा रेटमा ध्यान दिनुपर्ने कुरा जानकारी गराईयो ।– करपार्टी सबैले देख्ने गरी राख्न निर्देशन दिइयो।– पसलमा सामानहरुको व्यवस्थापनमा ध्यान पुर्वक व्यवसाय संचालन गर्न निर्देशन गरियो– जुन उत्पादकले प्याकेजिङ्ग गरेको प्याकेट हो उक्त प्याकेटबाट मात्रै सामानहरु विक्री गर्न निर्देशन गरीयो ।– साइनबोड तथा कारोबार स्थलमा दर्ता प्रमाण कागजपत्र राख्न निर्देशन गरीयो ।– पुरा लेबल नभएका सामानहरु नबेच्न निर्देशन गरीयो ।
१५ रुरु गेष्ट हाउस
रुरुक्षेत्र १ गुल्मी
रविन्द्र सि ठकुरीड्ड
होटलको उद्धेश्य लिइ गुड खुदो बिक्री गरेको– सरसफाइ मध्यम रहेको– खरिद र बिक्री बिलको रेकड नराखेको ड्ड गुड खुदो नबेच्न निर्देशन गरीएको ।– सरसफाइमा ध्यान दिन निर्देशन गरिएको ।– खरिद तथा बिक्री बिल राख्न निर्देशन गरिएको।
१६ कृष्वी फलफूल पसल
रुरुक्षेत्र १ गुल्मी
विनय श्रेष्ठड्ड
– मूल्य सुची नभएको– साइनबोड तथा कारोबार स्थलमा दर्ता प्रमाण कागजपत्र नभएको–खाद्य तथा अखाद्य सामानहरु फरक फरक स्थानमा नराखेको।–पुरा लेबल नभएका वस्तुहरु बिक्री गरेको।– मूल्यसुची सबैले देख्ने गरी र नयाँ निर्धारण भएको मुल्यसुचि राख्न निर्देशन दिइयो।– सामान विक्री गर्दा रेटमा ध्यान दिनुपर्ने कुरा जानकारी गराईयो ।– करपार्टी सबैले देख्ने गरी राख्न निर्देशन दिइयो।– पसलमा सामानहरुको व्यवस्थापनमा ध्यान पुर्वक व्यवसाय संचालन गर्न निर्देशन गरियो– जुन उत्पादकले प्याकेजिङ्ग गरेको प्याकेट हो उक्त प्याकेटबाट मात्रै सामानहरु विक्री गर्न निर्देशन गरीयो ।– साइनबोड तथा कारोबार स्थलमा दर्ता प्रमाण कागजपत्र राख्न निर्देशन गरीयो ।– पुरा लेबल नभएका सामानहरु नबेच्न निर्देशन गरीयो
सामान तथा त्यसको बजार अनुगमनको क्रममा जपथ गरी नष्ट गरीएका विवरणः
सि।नं सामानको विवरण उत्पादन मिति
उपभोग्य अवधिपरिमाणमूल्यजपथ गरीएको पसलको नाम ः
१ चोल प्रसाद श्रेष्ठ
छत्रकोट गा ।पा ४ गुल्मी ।
गुडफरक उद्योगको लेबल लगाएको१० के।।जी।१५० प्रति के।जी। १५००।श्रेष्ठ होटलछत्रकोट गा ।पा ४ गुल्मी , ४ महिना देखि म्याद सकिएको २।५ मि लिटरको ७ बोतल प्रति लिटर २६० का दरले कुल १८३० को १।५ लि ।४ बोतल , १९० का दरले ७६० मुल्यको । ५०० मि।लि। ३ बोतल ८५ का दरले २५५ को ।३ शहनाइ ब्राण्ड सुजी
वेसन २०२४।०२।११ २०८०।०६।१० ६० दिन रविन्द्रलाल सुवेदी छत्रकोट गा ।पा। ४ गुल्मी६ महिना १२ पिस५०० ग्राम।२२पिस५०० ग्राम ५५ प्रति ५०० ग्राम६० प्रति पिस ६६०।९ १३२०।९ जम्मा६३१५।९
निष्कर्षस्
त्यस क्षेत्रमा गत वर्ष नगरपालिकाले पटक पटक अनुगमन गरेको पाइयो तत्पश्चात र त्यो भन्दा अगाडी कुनै पनि नियमक निकायले अनुगमन गरेको देखिएन जसले गर्दा अधिकांश व्यवसायीहरुमा न्यूनतम कानूनी चेतनाको अभाव भएको पाइयो तथा केही व्यवसायीहरुमा कानूनी चेतना भएपनि नियमक निकायबाट समय–समयमा अनुगमन नहुदाँ मनोमानी र लापरबाही गरेको पाइयो । अनुगमन टोलीले अनुगमन गर्दै गर्दा त्यस्ता व्यवसायीले आफ्नो पसल देखाउन सहयोग गरि अनुगमन टोलीलाइ सहयोग भएको थियो ।
अगाहामा संचालनमा रहेका गुड उद्योगहरुलाइ दर्ता प्रकृयामा नआएको खण्डमा ७ दिन पछि ति उद्योहरुलाइ बन्द समेत गराउने निष्कर्ष समेत जारी गरीएको छ ।
अतः अनुगमन गर्ने क्रममा विभिन्न व्यवसायीहरुलाई पहिलो पटक सचेत गराइको भएतापनि कानूनी कारवाहीको अभावमा व्यवसायीहरुबाट पुनः त्यस्ता गल्ती दोहरिने सम्भावना बढि देखिएकोले अनुगमन टोलीबाट पहिलो पटक दिएको सुझाव, निर्देशन, तथा चेतावनीलाइ अटेर गरी कानून विपरित जनस्वास्थयसँग खेलवाड गर्ने व्यवसायीहरुलाइ कानूनी कारबाही गर्ने गरी जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा पुनः एक पटक बृहतरुपमा अनुगमन गर्नु पर्ने अवस्था देखिन्छ । अन्तमा बजार अनुगमनको लागि समन्वयकारी भुमिका निर्वाह गरि अनुगमनलाइ प्रभावकारी र सफल बनाउन सहयोग गरिदिएकोमा जिल्ला प्रशासन कार्यालय करदाता सेवा कार्यालय र जिल्ला प्रहरी तथा सुचना प्रशारण गरि पत्रकार प्रति आभार प्रकट गर्दछौ ।
बोधार्थ
श्री छत्रकोट गाउँपालिका
श्री रुरुक्षेत्र गाउँपालिका
श्री उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय,रुपन्देही
श्री जिल्ला प्रशासन कार्यालय,गुल्मी
श्री करदाता सेवा कार्यालय गुल्मी
श्री जिल्ला प्रहरी कार्यालय गुल्मी
श्री उद्योग वाणिज्य संघ गुल्मी
प्रतिवेदन पेश गर्नेः
मिलन भण्डारी
सदस्य – अनुगमन टोली
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |