Smoking Causes Cancer

सामुदायिक रेडियो पुष्पाञ्जलीको नयाँ सञ्चालक समिति गठन: अध्यक्षमा अर्जुन सापकोटा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: सूर्य नारायण सञ्चार अभियान गुल्मीद्धारा सञ्चालित सामुदायिक रेडियो पुष्पाञ्जली ९७.४ मेगाहर्ज मुसिकोट नगरपालिका-७, वामीटक्सार गुल्मीको सञ्चालक समिति अध्यक्ष पदमा अर्जुन सापकोटा चयन हुनुभएको छ।

शनिवार सम्पन्न संस्थाको ५ औँ साधारण सभा एवम् ११ औँ वार्षिक भेलाबाट सापकोटा सहित नयाँ कार्यसमिति चयन गरिएको हो।

नवगठित समितिको बरिष्ठ उपाध्यक्षमा विवेक काफ्ले, उपाध्यक्षमा कौरव खत्री, महासचिवमा सुन्दर प्रधान, सचिवमा बिष्णु प्रसाद आचार्य र कोषाध्यक्षमा रामु गौतम चयन हुनुभएको छ ।

सिंचाई
Forest
Ad.

त्यस्तै सदस्यहरुमा दिपक नेपाली, झविलाल भण्डारी, बाबुराम खरेल, रामचन्द्र सापकोटा र जीवन अर्याल लगायत चयन हुनुभएको छ । १ महिला सदस्य सहित २ सदस्य नवगठित समितिको पहिलो बैठकले चयन गर्नेछ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो