Awareness

गुल्मीमा यस वर्ष देखि एचए पढाई सुरु



ओझेलका खबर संवाददाता
८ महिना अगाडि


Place for ads

गुल्मी: गुल्मीमा याे वर्ष देखि एचए पढाइ सुरु भएको छ।

गुल्मीको सदरमुकाम तम्घासमा रहेको तम्घास टेक्निकल शिक्षालयमा याे वर्ष देखि एचए तीन बर्षे काेर्ष सुरु भएको हाे । २०५२ सालदेखि अनमिलाई पढाउँन सुरु गरेको यश शिक्षालयमा पहिला सिएमए र अनमि पढाइ हुने गर्दथेयाे । सिएमए र अनमि पढाइ हुन छाडेपछि शिक्षालयले एचए पढाइ सुरु गरेकाे शिक्षालयका अध्यक्ष शेर बहादुर थापाले बताए ।

उनले यस शिक्षालयमा अध्यान गरेका बाउन्न प्रतिशत बिद्यार्थी गुल्मिकै स्वास्थ्य क्षेत्रमा आवद्द रहेको जानकारी दिएका छन् । यश शिक्षालयमा अध्यायन गर्न गुल्मीका संगसंगै बाजुरा, रुकुम,सुर्खेत ,कालिकोट ,मुगु बाट पनि अध्यायन गर्न आउने गर्दछन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो