Smoking Causes Cancer

गुल्मीमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुँदै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुँदैछ । जिल्ला भलिबल संघ गुल्मीले पालिका स्तरीय भलिबल प्रतियोगीताको आयोजना गरेको हो ।

आगामी कार्तिक १५ गतेदेखि १८ गतेसम्म ‘प्रथम गुल्मी जिल्ला भलिवल कप २०८०’ संचालन हुन लागेको संघका महासचिव नारायण आचार्यले जानकारी दिए । उनले नेपालको राष्ट्रिय खेल भलिवलको विकास तथा बिस्तार र राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उदेश्यले चिदिचौरमा पालिका स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता आयोजना गरिएको बताए ।

महासचिव आचार्यका अनुसार, पुरस्कार राशीकाे बारेमा संघले छिट्टै निर्णय गर्नेछ । असोज पहिलो हप्ता पत्रकार सम्मेलन गरेर सबै जानकारी गराउने संघको तयारी रहेको महासचिव आचार्यले बताए ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो