Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मी आउँदै गरेको स्कार्पियाे पाल्पामा दुर्घटना, छ जना घाइते



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: सालझण्डीबाट बुटवल हुँदै गुल्मी आउँदै गरेको स्कार्पियाे दुर्घटना भएको छ। पाल्पाको जाेर्तेमा बा १६ च ४३७३ नम्बरको स्कार्पियाे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए ।

दुर्घटनामा छ जना घाइते भएका छन् । जसमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ । बाँकीको अवस्था सामान्य रहेको छ । घाइतेको उपचारको लागि पाल्पा पठाइएको स्थानीय कमल श्रेष्ठले जानकारी दिए । स्कार्पियाे ब्रेक फेल भई सडकबाट करिब एक सय मिटर तल खसेको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो