Smoking Causes Cancer

बुटवलबाट बुर्तिबाङ आउँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

पाल्पा: पाल्पाको जोरधारामा बस दुर्घटना भएको छ। आज बिहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना भएको हो।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।

प्रहरी घटनास्थलतर्फ जाँदैछ। घटनाबारे थप विवरण आउन बाँकी छ। भीरमा अड्किएको अवस्थामा बस छ। यात्रु कति थिए भन्ने बारे भन्न सक्ने अवस्था छैन।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया